प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको विरोधमा नेकपाको प्रचण्ड नेपाल पक्षले गरेको आमहड्तालका क्रममा ७२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरबाट बिहीबार बिहानै ७२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेतृ अष्ठलक्ष्मी शाक्य समेत रहेकी छिन् । उनलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ