काठमाडौं । काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन वितरण गर्न सहमति जनाएका हुन् । नेपाल राष्ट्र बंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ ।
यद्यपी हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यकाबाहिरका व्यवसायले सुन खरिदका लागि काठमाडौं आउनुपर्ने बाध्यता रहँदै आएको खबर अन्न्पूर्ण पोस्टमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ माघ २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?