काठमाडौं । जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा मंगदलबार साँझ भएको आगलागीबाट २६ घर जलेको खबर अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार छापेको छ ।
सो ठाउँमा रहेकामध्ये आगलागीबाट ४–५ वटा घरमात्रै जोगिएको समाचारमा उल्लेख छ । उक्त घटनाका कारण १६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा पनि मरेका छन् । सँगै धेरे खरायो र कुखुरा मरेका छन् ।
एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ माघ २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि