काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको कान्तिपुर दैनिकले खबर छापेको छ । समाचारमा प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप लगाइसक्ने भनि घोषणा गरेको पनि उल्लेख छ ।
पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ। पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ वर्षमाथि,४०–५४ उमेर समूहका दीर्घरोगी र प्रवासमा दीर्घरोगी कामदारसहित (१७ प्रतिशत अर्थात ५१ लाख ६४ हजा २६९ जना), तेस्रो चरणमा ४०–४५ वर्ष उमेर (९.५५ प्रतिशत अर्थात २९ लाख१ हजार १०४ जना) र अन्तिम चरणमा १५–३९ वर्ष समूह (४२.७ प्रतिशत अर्थात १ करोड २७ लाख ० हजार ४ जना) लाई खोप लगाइनेछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ माघ २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन