काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए।
विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो। नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ माघ २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली