काठमाडौँ । प्रधानमन्त्री केपी ओली शर्माको संसद विघटनको निर्णयविरुद्ध आन्दोलित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले माघ ९ गतेका लागि तय गरेको विशाल विरोध प्रदर्शन र कार्यक्रमका लागि निर्देशिका तयार गरेको छ ।
जसका लागि प्रदेश प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्ने भएको छ । यस्तै प्रदर्शनको दिन पौने ११ बजेसम्म तोकिएको स्थानमा भेला भइसक्नुपर्नेछ ।
आन्दोलनमा सहभागी हुनेहरुलाई विभिन्न ‘आर्क’ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०७७, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता
नेकपाको नेता कार्यकर्तालाई यस्तो छ ४० बुँदे निर्देशन (परिपत्रसहित)
नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक