काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेश गरेको छ । डेमोक्रेटिक पार्टीले पेश गरेको प्रस्ताव महाअभियोग माथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ ।
ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद तथा अन्य नेताहरुसमेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअगाडि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ पुस २०७७, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै