जसपाको मसाल जुलुसमा प्रहरीको धरपकड

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १८ : ०८
जसपाको मसाल जुलुसमा प्रहरीको धरपकड

सांकेतिक तस्वीर

काठमाडौँ । जनता समाजवादी पार्टीले निकालेको मसाल जुलुसमा प्रहरीले धरपकड गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेका हो । 

प्रधानमनन्त्री केपी ओलीको कदमको विरोधमा जसपाले मसाल जुलुस निकालेको हो ।

प्रतिक्रिया दिनुहोस