सकियो राप्रपाको मोटरसाइकल -याली

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १५ : ४३
सकियो राप्रपाको मोटरसाइकल -याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेको छ। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आइरहेको छ । 

र्‍याली बबहरमहलबाट सुरु भएको राप्रपाको -याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्गसम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरु सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस