६१३ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १७ : १५
६१३ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६१३ कोरोना संक्रमित थपिएका छन् भने सोही अवधिमा पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ७३९ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ छ । 
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस