ओलीलाई कारबाही गरेको नेकपा बैठकले केके गर्यो अरु निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, २२ : १४
ओलीलाई कारबाही गरेको नेकपा बैठकले केके गर्यो अरु निर्णय

काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी ने क पा (प्रचण्ड नेपाल समुह) को केन्द्रीय समिति बैठकले विभिन्न १० वटा महत्पुर्ण निर्णय गरेको छ ।

जसमा असंवैधानिक ढंगले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउमा माधव नेपाललाई अध्यक्ष बनाउने देखि कृष्ण बहादुर महरालाई स्थायी समिति सदस्यमा चयन सम्मका निर्णय छन् ।

४४१ सदस्यी केन्द्रीय समिति मध्ये झण्डै दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस