काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि असन्तुष्ट बनेका नेकपाकै प्रचण्ड–माधव नेपाल समूहसहित काँग्रेस र जसपाबीचको बैठक सकिएको छ ।
काँग्रेस पार्टी कार्यालय सानेमा बसेको बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवादका लागि थप कार्यक्रम तय गर्ने सहमति भएको छ ।
नेकपाको असन्तुष्ट पक्ष, नेपाली कांग्रेस र जसपाको सोमबार बसेको बैठकले यसबारे निर्णय गरेको र नेपाली कांग्रेसको नेतृत्वमा सानेपमा बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ पुस २०७७, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने