काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरू भएको छ ।
बैठकका लागि नेकपाका प्रचण्ड–नेपाल समूहका नेताहरु, जसपाका नेता सानेपा पुगेका छन् ।
अहिलेसम्म कांग्रेस, नेकपा र जसपाका नेताहरुबीच छलफल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ पुस २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने