काठमाडौं । संवैधानिक परिषद् बैठक बिना कुनै निणय सकिएको छ । आजको बैठकमा संवैधानिक नियुक्तिका विषयमा सामान्य छलफल हुनुबाहेक केही निर्णय नभएको राष्ट्रयसभा अध्यक्ष गणेश तिमल्सिनाले बताए ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी थिएनन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, २० : ०७
लेखकबाट थप