काठमाडौँ । जल तथा मौसम विज्ञान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले केही ठाउँमा आंशिक बदली रहेपनि अन्य ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ।
माहाशाखाका अनुसार अहिले तराईको अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको छ। दिउँसो प्रदेश १, प्रदेश २ तथा बागमति प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यताया सफा रहेनछ।
यस्तै महाशाखाका अनुसार राति प्रदेश १, २, बागमति प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभाजहरुमा आंशिक बदली रहने र बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?