स्थायी कमिटी बैठक सकियो

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, १३ : ४८
स्थायी कमिटी बैठक सकियो

फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठक सकिएको छ ।

नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित गरिएको हो । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस