सर्वदलिय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, १२ : २७
सर्वदलिय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेकपा भित्र आन्तरिक द्धन्द्ध चर्किदैं जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

प्रधानमन्त्री ओलीले केही दिनमै सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीले तयारी गरेको श्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस