के लेखिएको थियो त ओलीले स्थायी समिति बैठकमा पठाएको पत्रमा ? (पत्रसहित)

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १६ : २०
के लेखिएको थियो त ओलीले स्थायी समिति बैठकमा पठाएको पत्रमा ? (पत्रसहित)

काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।

उनले आफू बैठकमा सहभागी नहुने सन्देश सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत पठाएका थिए । 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आफू बैठकमा सहभागी नहुनेबारेको सन्देश ईश्वर पोखरेलमार्फत पठाएको जानकारी दिएका थिए ।

ओलीले स्थायी कमिटीमा पठाएको पत्र :

प्रतिक्रिया दिनुहोस