विराटनगर । कोरोना संक्रमित भएर होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाका अनुसार महानगरपालिका वडा नं ९ मा ७८ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो।
उनलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराउँदा शनिबार पोजिटिभ रिपोर्ट आएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । रिपोर्ट पोजेटिभ आएपछि उनलाई उनलाई होम आइसोलेशनमै राखिएको थियो ।
आइतबार बिहान उनलाई स्वास्थ्यमा समस्या आएपछि परिवारले अस्पताल लैजाने तयारी गर्दैगर्दा करिब ८ बजे उनको मृत्यु भएको महानगरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०७७, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु