काठमाडौं । चलचित्र निर्माता तथा कलाकार रम्भा ओलीको निधन भएको छ । ओलीको हृदयघातका कारण आज शुक्रबार साँझ नर्भिक अस्पतालमा निधन भएको रंगपत्रकार लक्ष्मण सुवेदीले जानकारी दिएका छन् ।
५० बर्षिय ओलीले बुबाआमा, सुर्यचन्द्र, वीरलगायत चलचित्र निर्माण गरेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येस्टि गरिएको छ ।
त्यस्तै निर्माता उदय पुनको पनि आजै निधन भएको छ ।
उनको निधन भएको निर्माता, प्रदर्शन प्रदीप कुमार उदयले जानकारी दिए । पछिल्लो समय फिल्म क्षेत्र बाहिर रहेका पुनले ‘पैसाको धम्की’, ‘सारङ्गी’लगायत फिल्म निर्माण गरेका थिए ।
त्यस्तै निर्माता उदय पुनको पनि आजै निधन भएको छ । उनको निधन भएको निर्माता, प्रदर्शन प्रदीप कुमार उदयले जानकारी दिए । पछिल्लो समय फिल्म क्षेत्र बाहिर रहेका पुनले ‘पैसाको धम्की’, ‘सारङ्गी’लगायत फिल्म निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०७७, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन