चराहरुको राजधानी जगदीशपुर ताल

शुक्रबार, ०५ मंसिर २०७७, १२ : २८
चराहरुको राजधानी जगदीशपुर ताल

चराको राजधानी मानिने विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताल संरक्षण र सम्वद्र्धन नहुँदा ओझेलमा पर्दै  । जगदीशपुर ताल विभिन्न प्रकारका चराको संगमस्थल हो । खासगरी रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायत ठाउँबाट जाडो छल्न हिउँद याममा चराहरु जगदीशपुर ताल आउने गर्छन् । तस्वीर : सनिउल्ला धोबी, रासस

प्रतिक्रिया दिनुहोस