चितवन । चितवन प्रहरीले कौडा खेल्ने २४ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गीतानगरको टोलीले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट कौडा खेलिरहेका २४ जनालाई पक्राउ गरेको हो । कौडा खेल्नेहरुबाट पाँच लाख १७ हजार १७५ रुपैयाँ चितवन प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गीतानगरको टोलीले भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कुखुराको खाली खोरमा कौडा खेलिररहेको अवस्थामा २४ जना पुरुषलाई पक्राउ गरेको हो । १६ थान कौडा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०७७, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने