चितवन । चितवनको भरतपुर अस्पतालमा थप एकजना कोरोना संक्रमित वृद्धको मृत्युु भएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा मकवानपुर हेटौडा उपमहानगरपालिका–६ का का ८२ वर्षिय बृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको आज बिहान मृत्यु भएको हो । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण