काठमाडौँ । काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा बा ८४ प ५६४० नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलमा प्रदेश ३-०२-०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका-२ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०७७, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु