काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
डा. भट्टराईले ट्विट गर्दै कार्तिक ७ गते गरिएको परीक्षणको नतिजा पोजेटिभ आएको जानकारी गराएका हुन् । उनले आफ्नी श्रीमती हिसिलालाई पनि संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।
आफूहरु चिकित्सको सल्लाह बमोजिम होम आइसोलेशनमा बसेको बताउँदै डा. भट्टराईले केही समय यता आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०७७, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा