एजेन्सी । अमेरिकी क्रिस्चियन धर्मप्रचारक प्याट रोबर्टसनले अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्प पुनः विजयी हुने भविष्यवाणी गरेका छन् । ट्रम्पले जितेपछि विश्वको अन्त्य हुने समेत रोबर्टसनले बताएका छन् । रोबर्टसन उनले मंगलवार ट्रम्पको पुनः विजयको घोषणा गरेका हुन् ।
सन् २०१६ को चुनावमा पनि ट्रम्पले गरेको स्त्रीद्वेषी टिप्पणीपछि रोबर्टसनले उनको समर्थन गरेका थिए । रोबर्टसनलाई धार्मिक दक्षिणपन्थी र रिपब्लिकन पार्टीलाई समर्थन गर्ने अनुदारवादीहरूले व्यापक रूपमा समर्थन गर्ने गरेका छन् ।
आफूलाई ईश्वरबाट सीधा सन्देश आएको ति ९० वर्षीय धर्मप्रचारकले बताए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ कार्तिक २०७७, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै