चितवन । चितवनमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुर मध्यविन्दु –१५ का ७५ वर्षिय गए राति मंगलबार राति १०ः२० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यही असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज १८ गते अस्पताल भर्ना भएका थिए । उनको कोभिड आइसीयूमा उपचार गर्दागर्दै राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ असोज २०७७, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण