काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण देखिएको ३,४ दिन नबित्दै परिवारका अन्य सदस्यमा पनि संक्रमण पुष्टि भएको छ ।
असोज १७ गते कोरोना संक्रमण पुष्टि भएका नेता थापाका बुवा, आमा र काकामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनका सहयोगीका अनुसार बुवा महेन्द्रकुमार थापा, आमा रामेश्वरी थापा र शैलेन्द्रकुमार थापाको पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको पुष्टि गरेका छन् । संक्रमित सबैको रिपोर्ट सोमबार आएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० असोज २०७७, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड