काठमाडौँ । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ अनसनरत डा. गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको माग पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गर्दैगर्दा पक्राउ परेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० असोज २०७७, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. गोविन्द केसीले प्रधानमन्त्री कार्कीलाई बुझाए १० बुँदे ज्ञापन पत्र
डा. गोविन्द केसीले तोडे अनसन
डा. गोविन्द केसीले सुरू गरे सत्याग्रह