काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
साँझ ५ बजे बैठक बोलाइएको सरकारका प्रवक्ता एवं परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक नियमित भएपनि लकडाउनबारे केही महत्वपूर्ण निर्णय हुन सक्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ असोज २०७७, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)
माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठक जारी, केही सचिवको सरुवा हुन सक्ने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रधानमन्त्री कार्कीले बोलाइन मन्त्रिपरिषद् बैठक