काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले एक शोक वक्तव्यमार्फत १० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गर्नुभएका स्व शेर्पाको कीर्तिमान पर्वतारोहणका क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ ।
पछिल्लो पुस्ताका युवा एवं युवा पर्वतारोहीका लागि शेर्पा सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पणका सााथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ असोज २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !