काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ । जसपाले आज आज एक विज्ञप्ति जारी गर्दै जेलमा रहेका चौधरीलगायत नेता÷कार्यकर्तालाई रिहाइका लागि माग गरेको हो ।
जसपाका अयक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा मधेस–थरुहट आन्दोलनमा सहभागी भएका नेता कार्यकर्तामाथि सरकारले मुद्धा चलाउने, धन–सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै यस्ता कार्य बन्द गर्न माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ भदौ २०७७, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी