ढुङ्गा बग्न थालेसँगै २८ परिवार विस्थापित

बुधबार, २४ भदौ २०७७, १७ : २३
ढुङ्गा बग्न थालेसँगै २८ परिवार विस्थापित

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ नेगी गाउँमा अवस्थित हाल जोखिम बनेको ढुङ्गा । ‘पाल्साङ ऊ’ नाम दिइएको उक्त ढुङ्गा हाल बग्न थालेसँगै नेगीका २८ परिवार विस्थापित भएका छन् भने काउले र बोत्गाउँका १८ परिवार जोखिममा परेका छन् । तस्वीर : रामहरि न्यौपाने, रासस

प्रतिक्रिया दिनुहोस