कपिलवस्तु । तीन दशकदेखि कपिलवस्तु तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको कोरोन संक्रमणका कारण मृत्यु भएको हो ।उनको हिजो सोमबार मृत्यु भएको हो ।
मृतक पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको लगायतको समस्याबाट ग्रसित थिए । मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशीक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ भदौ २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण