चितवन । भरतपुर महानगर १५ का ७० बर्षिय एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । गत १२ गते छातिमा समस्या भई अस्पतालमा भर्ना भएका उनको १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।
उनको बिहान ८.३० बजे उपचारकै क्रममा निधन भएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालले स्वास प्रसास प्रणालिमा समस्या आई उनको निधन भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ भदौ २०७७, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण