चितवनका थप ७ जनामा देखियो कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, ०८ : ०९
चितवनका थप ७ जनामा देखियो कोरोना संक्रमण

चितवन । भरतपुरमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शुक्रबार राति गरिएको २३४ वटाको स्वाब परिक्षणमा ९ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरका ७ जना, नवलपुर, गैंडाकोट र रुपन्देहीका १-१ जना रहेका छन् । संक्रमितहरु भरतपुर ६,१०,११ र १४ नम्बर वडाका पुरुष ४ र महिना ३ जना रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस