काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना ११ सालझन्डीकी ७७ बर्षकी महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा आज बिहिबार बिहान मृत्यु भएको छ ।
हिजो (बुधबार) बिरामी भएर आएकी महिलाको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ भदौ २०७७, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण