काठमाडौँ । सुनको मूल्य बुधबार १ हजार २ सय रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरेहेको जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार ४ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार नौ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ भदौ २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज तोलामा दुई हजार ४०० ले घट्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...