विराटनगर । चार दिनपछि संक्रमितको शव उठेको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक व्यक्तिको शव स्थानीय प्रशासनले चार दिनपछि उठाएको छ । न्यूरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएका महोत्तरीका पुरुषको शव शनिबार दिउँसो स्थानीय प्रशासनले उठाएको हो ।
आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउनुका साथै महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव अस्पतालमा नै अलपत्र परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि