सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन–३ को विजेता

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, २२ : ०५
सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन–३ को विजेता

काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । 

उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस