काठमाडौं । रौतहटमा एक पुजारीको हत्या भएको छ । जिल्लाको माधव नारायण नगरपालिकाको खेसरहिया हमुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको हो ।
बुधबार राति साह मन्दिर अगाडि खाना खान लाग्दै गर्दा गोली प्रहार भएको प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले घटनापछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या