काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलको सुरक्षार्थ खटिएको अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
बा १ झ ५५९४ नम्बरको गाडीले बा ९४ प १०२५ नम्बरको स्कूटरलाई मंगलबार बिहान ठक्कर दिदा दुईजना घाईते भएका हुन् । गाडीले सिंहदरबारको पश्चिम गेट नजिकै ठक्कर दिएको थियो ।
गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो । घाईते दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ भदौ २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते