नेपालगञ्ज । कोरोना संक्रमणबाट नेपालगंजमा थप एक पुरुषको मृत्यु भएको छ । गए राति साढे ११ बजे उपचारको क्रममा नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना भएकै दिन अस्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो । भदौ १ गते दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएको थियो । बाँकेमा यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका व्यक्तिको कोरोनाबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ भदौ २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण