चितवन । चितवनमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३ सय ५५ वटा नमुनाको परीक्षणमा चितवनका ४६ सहित ५० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिका ४ जनामा कोरोना पुष्टि भएको हो भने राप्ती नगरपलिका ४२ जनामा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै हेटौंडा का १ जना , बाराका २ जना र गोर्खाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ भदौ २०७७, ०६ : ३७
लेखकबाट थप