काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै मंगलबार तेजावी सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य भनेको आकाशिएको छ । आज मंगलबार चाँदी तोलामा १४३५ रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मै उच्च भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०७७, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?