काठमाडैं । वाग्मती प्रदेशअन्तर्गतका तीनवटा यातायात कार्यालयले कोभिडको कारण देखाउँदै चालक अनुमतिपत्र वितरण तत्काललाई रोकेका छन् ।
कार्यालयमा दैनिक भीड बढेको र स्वास्थ्य सावधानी अपनाउन नसकिएको भन्दै सूचना निकालेर सोमबारबाट वितरण स्थगित गरिएको हो । यातायात व्यवस्था कार्यालय एकान्तकुना, ठूलोभर्याङ र सुकेधारा ९हाल चाबहिल० कार्यालयबाट सवारी चालक अनुमतिपत्र वितरण रोकिएको हो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ साउन २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली
लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा