एजेन्सी । अहिलेसम्म रहस्यको गर्भमै रहेको अज्ञात उड्ने बस्तु (युएफओ) को बारेमा केही जानकारी अमेरिकाको रक्षा मन्त्रालयले सार्वजनिक गर्ने भएको छ ।
अज्ञात उड्ने बस्तु (युएफओ) को रहस्यबारे केही महत्वपूर्ण जानकारी अमेरिकी रक्षा मन्त्रालयले केही दिनमै सार्वजनिक गर्न लागेको न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख छ ।
तीन दिनअघि न्यूयोर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा ‘पेन्टागनको गुप्त यूएफओ इकाईले यसको केहि निष्कर्ष सार्वजनिक गर्ने’ दाबी गरेको छ ।
थप जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
https://www.nytimes.com/2020/07/23/us/politics/pentagon-ufo-harry-reid-navy.html

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ साउन २०७७, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा