नेकपाको स्थायी समिति बैठक आज पुनः बोलाईयो

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, ०९ : १५
नेकपाको स्थायी समिति बैठक आज पुनः बोलाईयो

काठमाडौं । लगातार मिति तय हुँदै स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक आज पनि दिउँसो ३ बजेका लागि बोलाइएको छ । यद्यपि नेताहरुबीच सहमति जुट्न नसक्दा आज पनि बैठक बस्ने नबस्ने अन्योल कायमै छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषयले विवादमा अल्झिएको नेकपामा यो विषयमा अझै कुनै सहमति जुटेको छैन । बरु नेताहरु गुटगत भेलामा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस