काठमाडौं । नेकपाभित्र सहमति जुटेको आशयका समाचार आएपछि अध्यक्ष प्रचण्डको सचिवालयले यसको खण्डन गरेको छ ।
प्रचण्डका स्वकीय सचिवालयको तर्फबाट गंगा दाहालले विभिन्न विकल्पका विषयमा छलफल भएपनि सहमति नभएको बताएका हुन् ।
‘आज अध्यक्ष द्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु ९महाधिवेशन लगायतका० मा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौँ’, उनले सामाजिक सञ्जालमा भनेकी छिन् ।
नेकपाभित्र सहमति भएको भन्दै विभिन्न समाचार आइरहेको बेला सचिवालयले यस्तो बताएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, २२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड