मौद्रिक नीति : मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य

शुक्रबार, ०२ साउन २०७७, १७ : ११
मौद्रिक नीति : मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यसवर्ष मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य प्रस्तुत गरेको छ ।

१५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस